ह्वात्तै बढ्यो सुनको मूल्य

  • प्रकाशित मितिः आश्विन, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । २ दिन लगातार ओरालो लागेको सुनको मूल्य एकैदिन ७ सय रुपैयाँले बढेको हो ।

सोमबार ७० हजार रुपैयाँ पुगेको सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल चुनजाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आइतबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने बढेर ८ सय ६० रुपैयाँ पुगेकाे महांसघले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved