अर्थ / वाणिज्य

    Showing 1-20 of 1,098 items.
  • ह्वात्तै बड्यो सुनको मूल्य ....!

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज

    • प्रकाशित मितिः मंसिर, 3, 2076
    • 174 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति

    एजेन्सि / माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको

    • प्रकाशित मितिः मंसिर, 2, 2076
    • 251 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सामाजिक सञ्जालबाट सेलिबे्रटीको आय ह्वात्त बढ्यो

    विविसी  / गएको केही वर्षहरूमा सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिहरूको आय ह्वात्त बढेको एउटा नयाँ प्रतिवेदनले देखाएको छ। मार्केटिङ संस्था आईजीयाका अनुसार सन् २०१४ मा इन्स्टाग्राममा एउटा औसत प्रायोजित तस्बिरको १३४ अमेरिकी

    • प्रकाशित मितिः मंसिर, 1, 2076
    • 294 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तीन दिनदेखि सुनको मूल्य स्थिर

    काठमाडाैं / तीन दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। बिहीबार प्रति तोला ७२ हजार रुपियाँ पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार, शनिबार र आइतबार प्रति तोला ७१ हजार ८ सयमा कारोबार भइरहेको छ। बैदेशिक रोजगारीमा गएका नेपालीले फर�

    • प्रकाशित मितिः मंसिर, 1, 2076
    • 302 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनको मूल्य घट्यो

    काठमाडौ / आज शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ७२ हजार पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २ सयले घटेर ७१ हजार ८ सयमा कारोबार भएको हो ।  

    • प्रकाशित मितिः कार्तिक, 29, 2076
    • 316 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेप्सेमा झिनो सुधार

    काठमाण्डौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ ।कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ ला�

    • प्रकाशित मितिः कार्तिक, 28, 2076
    • 344 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिनियाँ सहयोगमा यसरी हुँदैछ दैलेख जिल्लामा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

    विविसी / चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वे�

    • प्रकाशित मितिः कार्तिक, 28, 2076
    • 338 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी सुनसहित विदेशी पक्राउ

    काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।   गएराति  हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल   आएकी हङकङकी नागरिक ५५ वर्षिय  यियालाई पक्रा

    • प्रकाशित मितिः कार्तिक, 27, 2076
    • 613 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • क्लिन फिडको तरंग : नेपाली विज्ञापन बजार २० अर्ब बराबर

    काठमाडौं /  क्लिन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्बमाथि पुग्ने भएको छ । सो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरू खुसी भ

    • प्रकाशित मितिः कार्तिक, 27, 2076
    • 504 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ह्वात्तै बढ्यो सुनको मूल्य

    काठमाडौं / सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । २ दिन लगातार ओरालो लागेको सुनको मूल्य एकैदिन ७ सय रुपैयाँले बढेको हो । सोमबार ७० हजार रुपैयाँ पुगेको सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल चुनजाँदी

    • प्रकाशित मितिः आश्विन, 28, 2076
    • 635 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुन तस्करीका नाइके पक्राउ

    काठमाडौं / हत्या मुद्दामा अर्का अभियुक्त विदेशमा पक्राउ परेका छन् । अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका हुन् । तस्करी गिरोहका एक ना�

    • प्रकाशित मितिः आश्विन, 27, 2076
    • 529 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च

    काठमाडौं / छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने

    • प्रकाशित मितिः आश्विन, 26, 2076
    • 460 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विश्व बैंकको दुई अर्ब ७१ करोड अनुदान स्वीकार

    काठमाण्डौँ / नेपाल सरकारले विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दिने दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस

    • प्रकाशित मितिः आश्विन, 24, 2076
    • 362 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दमकमा ६४ अर्बको चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने

    काठमाडौं/चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ। लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार�

    • प्रकाशित मितिः आश्विन, 17, 2076
    • 645 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सातामा ९२ करोडको सेयर कारोबार

    काठमाडौं/ यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढे पनि कारोबार रकम घटेको छ । एक सातामा १८२ कम्पनीको सेयर कारोबार भएको हो । यी कम्पनीको ९२ करोड ५१ लाख ३ हजार ३६६ रुपैयाँ बराबरको ३७ लाख २९ हजार ९०९ कित्ता सेयर कारंोबार भएक

    • प्रकाशित मितिः आश्विन, 17, 2076
    • 632 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिन्धु विकास बैंकमा ५ करोड घोटाला

    काठमाडौं  / सिन्धु विकास बैंकका संचालकहरुले जग्गा खरिद गर्दा ५ करोड घोटाला गरेका छन् । चलनचल्तीको मूल्य ७ करोडमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सीईओ रमेशप्रसाद जोशीसहितका संचा�

    • प्रकाशित मितिः आश्विन, 14, 2076
    • 702 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तोकियो खसीबोकाको मुल्य प्रति केजी मात्र ५५०

    काठमाण्डौँ / सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्र�

    • प्रकाशित मितिः आश्विन, 14, 2076
    • 1432 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सावधान, कतै तपाईं पनि खल्तीमा नक्कली नोट बोकेर त हिँड्नु भएको छैन ?

    काठमाडौं / दशैंका लागि किनमेल गर्ने, घर फर्किनेको भिडभाड बढेको छ । भिडभाड र हुलमा नक्कली नोटको बिगबिगी नै हुने गरेको छ । भिडभाडमा नक्कली नोट भिडाउने गरिन्छ । यस्तो अवस्थामा सावधानी अपनाउनु जरुरी छ । प्रायः जसो ठूलादरका १ हजार र

    • प्रकाशित मितिः आश्विन, 12, 2076
    • 729 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भारतद्वारा प्याजको निर्यातमा पूर्ण प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ?

    काठमाडौं / भारतको केन्द्र सरकारले प्याज निर्यातबारे निकै ठूलो निर्णय गरेको छ । भारतीय बजारमा प्याजको कमी भएर मूल्य आकाशिएपछि संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याजको निर्यातमाथि तत्काल रोक लगाउन निर्णय गरेको

    • प्रकाशित मितिः आश्विन, 12, 2076
    • 695 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संसद सचिवालयमा अर्को घोटाला, ५० लाखको लिफ्ट एक महिनामै बिग्रियो

    काठमाडौँ / संघीय संसद सचिवालयमा ५० लाख रुपैयाँ खर्चेर जडान गरिएको लिफ्ट सञ्चालनमा आएको एक महिनामै बिग्रिएको छ। राष्ट्रियसभा सचिवालय रहेको दुई नम्बर भवनमा जडान गरिएको लिफ्ट सञ्चालनमा आएको एक महिना नबित्दै बिग्रिएर तलमाथि ग�

    • प्रकाशित मितिः आश्विन, 12, 2076
    • 677 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved